Government of Karnali Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Livestock Development

Veterinary hospital and livestock service office

Mugu


Introduction

कृर्षि तथा पशु पन्छी मत्स्य विकास तथा पशु पालनमा आत्मनिर्भर गराइ सेवा प्रभावमा सहजता ल्याउने उदेश्यले तत्कालीन सरकारको उदेश्य अनुरुप विक्रम सम्वत २०३९ सालमा स्थापना भइ स्वीकृत निति नियम निर्देशन अनुसार अनवरतरुपमा जनताको सेवा प्रभावमा  पशु विकास पशु स्वास्थ्य र पशुपन्छी पालन कृषकहरुको टेवा पुरयाउदै आएको छ ।

यस कार्यालयको स्थापना काल देखि पशु चिकित्सालय पशु अस्पताल जिल्ला पशु सेवा कार्यालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सघिय सरकार सचालन समयावधि सम्म पशु सेवा कार्यालय को रुपमा परिचित कार्यालय हाल प्रदेश स्तरिय पशु अस्पताल तथा पशु सेवा कार्यालयको रुपमा सेवा पुरयाउदै आएको छ ।

यस कार्यालयको मत्स्य तथा पशु पन्छी उपचार तथा समग्र पशु सेवामा जनचेतना वृद्धि पशु पालन क्षेत्रमा राय सल्लाह स्थानिय तहमा जनताको घर दैलो सेवामा रही प्रदेश सरकारको स्वीकृत कार्यक्रम कार्यन्वयन गर्न सहयोग गर्ने यस कार्यालयको उदेश्य रहेको छ ।

Plan

  • क्षेत्रभित्र रहेका वन विभाग, भू तथा जलाधार संरक्षण विभाग, वनस्पति विभाग, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग तथा क्षेत्रीय वन तालिम केन्द्र अन्तर्गतका कार्यालयहरुबाट संचालित कार्यक्रमहरुको अनुगमन तथा निरीक्षण गर्ने ।
  • क्षेत्र स्थित वन, वनस्पति, भू संरक्षण, वन अनुसन्धान र राष्ट्रिय निकुन्ज सम्बन्धि कार्य गर्ने आयोजना, परियोजना र अन्य गैरसरकारी संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रम संचालन एवं प्रभावकारी बनाउने ।
  • वन अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गतका अनुसन्धान प्लटहरुको अनुगमन तथा निरीक्षण गर्नुको साथै अनुसन्धानबाट प्राप्त जनउपयोगी नतिजाहरुको प्रचार प्रसार गर्ने गराउने । 

Aim

वन क्षेत्रको दिगो व्यवस्थापन गरी वन र पारिस्थितिकीय वस्तु तथा सेवा प्रवाह एवं जिम्मेवारपूर्ण उपयोग गर्दै वन उद्धम मार्फत रोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पुर्याउने क्रममा वन क्षेत्रमा संचालित कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्नु क्षेत्रीय वन निर्देशनालयको मुख्य लक्ष्य हो ।

© 2022 Copyright : पशु अस्पताल तथा पशु सेवा कार्यालय, मुगु
Last Updated: 2078/12/20
Developed By: Ninja Infosys Pvt. Ltd.