लाभग्राही/अनुदानग्राही छनौट गरिएको सम्बन्धि सुचना
यस कार्यालयको मितिः२०८२/०९/०८ गते निर्णय/सुचनामा छनौट भएका प्रस्तावनाहरुलाई दोस्रो चरणको अनुगमन तथा मुल्याङ्कन (स्थलगत प्रमाणीकरण) का आधारमा मितिः२०८२/११/११ गतेको निर्णयनुसार प्रस्तावनाहरुको अन्तिम छनौट सम्बन्धित सुचना ।

